बैंकहरुको खुद निष्क्रिय कर्जा झनै बढ्यो, एभरेष्ट र एसबीआई पछि कुमारीको न्यून

वाणिज्य बैंकहरुको कर्जा नोक्सानी व्यवस्था नगरेको कर्जाको आकार समेत बढ्दै गएको छ । बैंकहरुको कमसल र संस्कास्पद कर्जामा भएको वृद्धिले खुद निष्क्रिय कर्जा बढाएको हो । एकिकृत निर्देशन २०८० अनुसार कर्जालाई सक्रिय र निष्क्रिय कर्जामा विभाजन गरीएको छ । सक्रिय कर्जा अन्तर्गत असल र सुक्षम निगरानीमा रहेको कर्जा पर्छन भने निष्क्रिय कर्जामा कमसल, संकास्पद र…