१३ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर, औषत व्याजदर ५ प्रतिशतभन्दा कम

काठमाडौँ । मंसिर महिनाको तुलनामा पुस महिनामा १३ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। पुस महिनामा प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशत विन्दुले घटाएका छन्। त्यस्तै, प्रभु बैंक र कृषि विकास बैंकले समान ०.४ प्रतिशतविन्दुले ब्याजदर घट्दा कुमारी बैंकको ब्याजदर ०।३८ प्रतिशतविन्दु घटेको छ। ७…