सनराइज बैंकको लाभांश प्रस्ताव

सनराईज बैंक लिमिटेड (SRBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २२ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त…