माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोले लिए शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समितिका सदस्यहरु र प्रमुख कार्यकारी अधिकृत उपस्थित थिए । माछापुच्छे बैंकको मिति मंसिर १२ गते बसेको ४७२…