डीडीएमा कर दायित्व नदेखाए पनि बिओके र ग्लोबल आइएमईको मर्जरमा सहमत होला सञ्चय कोष ?

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू(विओके)को मर्जर कर्मचारी सञ्चय कोषको निर्णयमा निर्भर देखिएको छ । कोषले नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जरमा असहमती राखेकै विषय दोहोरीएपछि कस्तो निर्णय गर्छ भन्ने चासो बढेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जरका लागि गरिएको संयुक्त डीडीएमा सेयर प्रिमयमबाट लाभांश वितरण गर्दा तथा मर्जरबाट भएको…