सनराइज बैंकको मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशत माथि

सनराइज बैंक (SRBL) ले असोज महिना देखि मुद्दती निक्षेपमा १० प्रतिशत भन्दा धेरै ब्याजदर दिने भएको छ । बैंकले बिहीबार आगामी महिनाका लागि बढेको ब्याजदर सार्वजनिक गर्दै बचत तथा मुद्दती खातामा ५ देखि १० प्रतिशत सम्म दिने भएको हो । बैंकका अनुसार एक देखि ५ वर्षसम्ममा मुद्दती निक्षेपमा जम्मा गर्ने निक्षेपकर्ताका लागि बार्षिक १०.०७ प्रतिशत…