डेढ महिनामा एक खर्ब कर्जा विस्तार हुँदा ७२ अर्ब निक्षेप घट्यो

चालु आर्थिक वर्ष सुरु भएयताको डेढ महिनाको अवधिमा बैंकहरु कर्जा विस्तारमा आक्रमक देखिएका छन् । बैंकहरुले कर्जा विस्तारलाई जोड दिँदा बैंकहरुबाट निक्षेप भने घट्न थालेको पाइएको छ । पछिल्लो डेढ महिनाको अवधिमा बैंकहरुले एक खर्ब कर्जा विस्तार गरेका छन् । चालु आर्थिक वर्षको भदौ १८ गतेसम्ममा वाणिज्य बैंकहरुको ७२ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।…