कार्बन उत्सर्जन कम गर्न जिडिपीको १.४ प्रतिशत लगानी हुनुपर्छ: वर्ल्ड बैंक

विकासोन्मुख राष्ट्रहरूले कार्बन उत्सर्जन  नियन्त्रणका लागि वार्षिक रुपमा कुल जिडिपीको १.४ प्रतिशत लगानी गर्दा पर्याप्त हुने वर्ल्ड बैंकको ठहर छ । देशीय जलवायु र विकास प्रतिवेदन सार्वजनिक गर्दै वर्ल्ड बैंकले विकासोन्मुख राष्ट्रहरूले कम कार्बन उत्सर्जन गर्ने भएता पनि जलवायु परिवर्तनको चपेटामा परेको वर्ल्ड बैंकले औँल्याएको हो ।  विश्वभरमा उत्सर्जन हुने कुल हरितगृह ग्यास मध्ये ३४…