एनसीसी बैंकको सेयरमूल्य समायोजन

एनसीसी बैंकको सोमबार नेप्सेमा सेयरमूल्य समायोजन भएको छ । बुकक्लोजसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो । नेप्सेले बैंकले प्रस्ताव गरेको ३.३६६ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको हो । नेप्सेले पछिल्लो कारोबारको अन्तिम सेयर मूल्य १८४ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले बैंकको सेयर मूल्य १७८.०१ रुपैयाँ तोकेको छ…