नबिल बैंक लिमिटेड (NABIL) को खुद नाफा ४१.३० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ मात्रै खुद…