तरलता अभावले रिपोको ब्याजदर पनि बढ्यो, एकैदिन पौने ५३ अर्ब ‘एसएलएफ’ उपयोग

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा रिपोको मागसँगै ब्याजदर समेत बढेको छ । साथै बैंकहरुले स्थायी तरलता सुविधा (एसएलएफ) को उपयोग समेत बढाउँदै लगेका छन । नेपाल राष्ट्र बैंकले लगानी योग्य रकमको अभाव खेपिरहेका बैंक तथा वित्तीय संस्थालाई बिहीबार २० अर्ब रुपैयाँ रिपो प्रवाह गर्न खोज्दा बैंक तथा वित्तीय संस्थाले ३० अर्ब रुपैयाँ माग…