नेपाल बैंकको १ प्रतिशत बढ्यो बेस रेट, स्प्रेडदर भने खुम्चियो

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको आधार ब्याजदर (बेसरेट) बढेको छ । बैंकको आधार ब्याजदर करिब एक प्रतिशतले बढेको हो । असोज ३१ गते सोमबार प्रकाशित भएको ब्याजदर सूचनामा बैंकको बेसरेट २०७९ असार मसान्तसम्म ७.९९ प्रतिशत रहेको उल्लेख गरेको थियो । तर बैंकले कार्तिक ३ गते बिहीबार प्रकाशन भएको सूचनामा असोज मसान्तसम्ममा बैंकको बेसरेट बढेर ८.९२…