आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्न माग राख्दै चेम्वरले दियो मौद्रिक नीतिको लागि ३७ बुँदे सुझाब

आगामी मौद्रिक नीतिका लागि नेपाल चेम्वर अफ कमर्सले राष्ट्र बैंक समक्ष ३७ बुँदे सुझाब पेश गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रबार नेपाल राष्ट्र वैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट सुझावहरु प्रस्तुत गरेका हुन् । सुझाबर पशे गर्दै चेम्वरका अध्यक्ष मल्लले सन् २०२० को सुरुवात देखि कोभिड–१९ महामारीको…