चितवनका चेपाङ समुदायलाई कामना सेवा विकास बैंकको खाद्यान्न सहयोग

कामना सेवा विकास बैंकले चितवन जिल्ला राप्ती नगरपालिका वडा न.१३ कान्दा बस्ती स्थित चेपाङ समुदायलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका चितवन जिल्ला स्थित शाखाका सम्पूणर् कर्मचारीहरुबाट रकम संकलन गरी मितेरी फाउन्डेसनसंगको सहकार्यमा कान्दा वस्तीका अति न्युन आय भएका १०० घर परिवारलाइ प्रति परिवार एक बोरा चामल, दुई किलो दाल,…