प्रभु बैंकको चार अर्बको ऋणपत्रको बिक्री खुल्यो, ३/३ महिनामा ब्याज पाइने 

प्रभु बैंकले चार अर्ब रुपैयाँ बराबरको १० वर्ष अवधिको डिबेन्चर जेठ ११ गतेदेखि बिक्री खुला गरेको छ ।  बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब रुपैयाँ बराबरको १० वर्षे 'प्रभु बैंक डिबेञ्चर-२०८७' नामक ऋणपत्र निष्काशन गरेको हो कुल ४० लाख कित्ता ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने…