स्ट्याण्डर्ड चार्टर्ड नामको मात्रै ‘स्ट्याण्डर्ड’, प्रगति भने निरन्तर खस्कँदो

बहुमत विदेशी स्वामित्व रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रगति निरन्तर खस्कँदो देखिएको छ । शेयर बजारमा ब्लूचिप कम्पनीको रुपमा रहेको बैंकको अन्य वाणिज्य बैंकसँगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दा शेयर बजारमा मझौला वाणिज्य बैंकहरुले नै यस बैंकलाई पछाडि पार्ने अवस्था आउन थालेको छ । विगत केही वर्षयता बैंकको प्रगतिस्तर घट्दै गएको छ ।बुधबार सार्वजनिक भएको…