नेपाल बंगलादेश बैंकको नाफा ६३% बढ्यो, एक अर्बको लाभांश क्षमता

नेपाल बंगलादेश बैंक लिमिटेड (NBB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६३ करोड ८४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १ अर्ब ५० लाख खुद नाफा कमाएको बैंकले ६३.०२ प्रतिशतले नाफा बढाएको हो । बैंकको खुद ब्याज आम्दानी घटेपनि बैंकले फि तथा कमिशन आम्दानीबाट ८८…