कुमारी बैंकको खुद नाफा ७८% ले बढ्यो, स्थीर ब्याज खर्चले बढायो आम्दानी

चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा कुमारी बैंकको खुद नाफा ७८ प्रतिशत भन्दा धेरैले बढेको छ । यो अवधिमा बैंकको ब्याज खर्च नबढेपछि समग्र नाफा बढेको हो । चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा…