ग्रीन डेभलपमेन्ट बैंकको कामु सीईओमा बुढाथोकी

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले हरि बहादुर बुढाथोकीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत को जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको २०७९ जेठ ३१ गते दिनको ५ बजे बसेको सञ्चालक समितिको १७६ औं बैठकको निर्णय अनुसार बैंकका वरिष्ठ प्रबन्धक हरि बहादुर बुढाथोकीलाई सो जिम्मेवारी दिइएको हो । बैंकका सञ्चालन तथा अनुपालना विभाग प्रमुख सुशिल…