नेप्से ३७ अंकले बढ्यो, टेलिकमको सेयरमा झुम्मिए लगानीकर्ता

सेयर बजार साताको तेस्रो कारोबार दिन मंगलबार दोहोरो अंकले उकालो लागेको छ । सुरुवाति चार किनेटमा बढेको बजार २० मिनेटमा ओरालो लागेर ३५ मिनेटपछि पुनः सुधारिएको थियो । निरन्तरकाे गिरावटका कारण सबैजसाे सूचीकृत कम्पनीकाे सेयरमूल्य एक वर्ष यताकै न्यून भाउमा झरेपछि बजारमा नयाँ तथा पुराना लगानीकर्ताले लगानी थपेका छन् । कारोबारमा आएका सबै उपसमुहगत सूचक…