गरिमा विकास बैंक लिमिटेड (GBBL) ले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । विसं २०७८ चैत १८ मा सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित भएको बोसमा लाग्ने कर तिर्न बैंकले आग्रह गरेको हो । साविकको सहारा विकास बैंक लिमिटेडलाई प्राप्ती गरी गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार…