एनएमबि बैंकको ऋणपत्रको बिक्री आज कार्यालय समयपछि बन्द हुँदै

एनएमबि बैंक लिमिटेड (NMB) को ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रको बिक्री आज कार्यालय समयपछि निष्काशन बन्द हुँदैछ । बैंकले वैशाख २१ गतेबाट बैंकको एनएमबि ऊर्जा ऋणपत्र (इनर्जी बन्ड–२) को बिक्री खुला गरेको थियो । उक्त ऋणपत्रमा जेठ ४ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्ने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । एनएमबिको ऋणपत्रमा…