त्रिशुली कोलोनीमा ज्योति विकास बैंकको विस्तारित काउन्टर

ज्योति विकास बैंकले नुवाकोटस्थित त्रिशुली शाखा अन्तर्गतको त्रिशुली कोलोनीमा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको बैंकले जनाएको छ । विदुर नगरपालिका वडा नम्बर ९, नुवाकोटस्थित त्रिशुली कोलोनी विस्तारित काउन्टरको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा…