धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रेल सेवा सुरु हुँदैः स्थानीयवासी खुसीयालीमा

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु हुँदैछ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गर्नुभएपछि सो रेल सेवा नियमित रुपमा सुरु हुनेछ ।   नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४…