सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँड

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैशाख २१ गते बुधबारदेखि जेठ ४ गते बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला भएको ऋणपत्र बाँडफाँड भएको छ । बैंकको ऋणपत्र बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले सर्वसाधारण र परिपत्र विधिबाट रितिपूर्वक दरखास्त दिएका आवेदकहरुलाई जेठ १० गते, मंगलबार बाँडफाँड गरिएको जानकारी दिएको छ । उक्त ऋणपत्र धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रजिष्टर्ड…