स्थानिय चुनावमा खर्चिएको अनौपचारी क्षेत्रको पैसा बैंकिङ प्रणालीमा फर्किँदै

स्थानिय तहको निर्वाचनमा परिचालन भएको अनौपचारीक क्षेत्रको पैसा बैंकिङ प्रणालीमा आउन थालेको छ । निर्वाचनाका लागि तयारी गरेका राजनीतिक दलका नेता तथा कार्यकतार्ले खर्चिएको रकम वित्तिय प्रणालीमा आउन थालेको हो । सरकारले शुक्रबार ७५३ स्थानीय निकायको नेर्तत्वका लागि निर्वाचारन गर्दैछ । त्यसका लागि राजनीतिक दलहरुले चुनाव प्रचार प्रसारका लागि गरेको खर्च वित्तीय प्रणालीमा क्रमिक रुपमा…