अस्वभाविक आयातका कारण अर्थतन्त्रमा खतराको संकेत देखिएपछि नेपाल राष्ट्र बैंकले सक्रियता बढाएको छ । केन्द्रीय बैंकले आयात नियन्त्रणका लागि आफैले विगतमा ल्याएका नीति समेत असफल भएपछि बैंकहरुलाई प्रतितपत्र नै जारी गर्न रोक लगाएको हो । नेपाल राष्ट्र बैंकले गत पुसको पहिलो साता निर्देशन जारी गर्दै चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु,…