सिराहामा कामना सेवा विकास बैंकको शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

कामना सेवा विकास बैंकले सिराहाको लक्ष्मीपुर ४ मा शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । देशका विभिन्न स्थानहरुमा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ । सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ स्थित बिना रेमिटेन्स (बिना मण्डल) लाई शाखा रहित बैंकिङ्ग…