सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले एकेदिन थप तीन शाखा सञ्चालनमा ल्याएको हो । बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगरमा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र…