आइएमई समुहको सेयर बजार कब्जा गर्ने प्रक्रियाले दोस्रो खुड्किलो पार गरेको छ । समुहले पहिलो चरणमा धितोपत्र बजारको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) लाई नियन्त्रणमा राखे लगत्तै दोस्रो चरणमा इ–सेयर सोलुसन प्रालि मार्फत ब्रोकर ब्याक अफिस सोलुसन सिस्टम (बोस) पनि खरिद गरेको हो । आइएमई समुहले सेयर बजारमा आफ्नो दबदवा सृजना गर्नका लागि एकपछि अर्को गर्दै…