एनएमबि बैंकको खुद नाफा साढे ४७% ले बढ्दा प्रतिशेयर आम्दानी कति ?

एनएमबि बैंक (NMB) ले चालु आर्थिक वर्ष ०७७र०७८ को दोस्रो त्रैमासमा १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४७.६९ प्रतिशत धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको सञ्चालन मुनाफा तथा…