आरटीजीएस सिस्टमबाट मासिक १३ खर्बको कारोबार

रियल टाइम ग्रोस सेलमेन्ट(आरटीजीएस) प्रणाली मार्फत मासिक करिब १३ खर्ब रुपैयाँ बराबरको कारेबार हुने गरेको छ । भुक्तानी प्रणालीमा विषेश महत्व राख्ने आटीजीएस मार्फत कारोबार गर्नेको संख्या वृद्धि भएसंगै कारोबार रकममा पनि सुधार आएको हो । करिब १६ महिना अघि देखि सञ्चालनमा आएको आटीजीएस प्रणाली अन्तर्राष्ट्रिय दातृनिकाय डीफीडको सहयोगमा सुरु भएको हो । हाल यो…