हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित

  हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित गर्दै बैंकको अठ्ठाइसौं वार्षिक साधारण पौष २७ गते सोमबार सम्पन्न भएको छ । उक्त साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश  (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको…