सेञ्चुरी बैंकको थप ७ वटा नयाँ शाखाको उद्घाटन

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले पुस २१ गते आफ्नो ७ वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ । यस आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा सञ्जाल १२० पुगेको छ । बैंकको बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट, मुस्ताङ्ग जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट, ललितपुर जिल्ला, भोलढोका,…