ज्योति विकास बैंक मर्जर पार्टनरको खोजीमा, साधारण सभाबाट बाटो खोल्दै

ज्योति विकास बैंक (JBBL) पनि मर्जर तथा प्राप्तीमा जाने भएको छ । यसअघि हाम्रो विकास बैंकसँग मर्जर गरेको बैंकले थप मर्जर चाहेको हो । बैंकको पुस १९ गते बसेको सञ्चालक समितिको ३७८ औँ बैठकले कोरोना भाइरसको जोखिम रहेकाले भर्चुअल माध्यमबाट सभा सञ्चालन गरिने निर्णय गरेको छ । बैंकले माघ १४ गते बिहान ११ बजे त्रिभुवन…