‘क्यूआर कोड भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्छौं’ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोडमार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने घोषणा गरेका छन् । नक्साल तरकारी तथा फलफूल बजारमा क्यूआर कोडबाट हुने भुक्तानी कारोबारको शुक्रबार शुभारम्भ गर्दै गभर्नर अधिकारीले यस्तो जानकारी दिएका हुन्। सो अवसरमा गभर्नर अधिकारीले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरूप क्यूआर कोडबाट…