सनराइज बैंकको लाभांश पाउन सोमबारसम्म शेयरधनी हुन आवश्यक

सनराइज बैंक (SRBL) को गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश पाउन सोमबारसम्म शेयरधनी बन्नुपर्ने भएको छ । बैंक सञ्चालक समितिले पुस २४ गते आह्वान गरेको साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस ७ गते मंगलबारदेखि शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहने शेयरधनीले…