राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्नेृ समझदारी

महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्तरुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन। कार्यक्रममा नगर प्रमुख श्रेष्ठले उद्यम तथा व्यवसाय गर्न चाहने युवालाई आवश्यक परामर्श र तालीमको व्यवस्था गरी सो कर्जाका लागि बैंकमा सिफारिस गरिने…