एभरेष्ट बैंकको लाभांश घोषणा

एभरेष्ट बैंक (EBL) ले गत आर्थिक वर्ष २०७६।७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते सम्पन्न ३२२ औँ बैठकले बैंकको सञ्चितनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १०.५३ प्रतिशत लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित ५.५३ प्रतिशत…