सानिमा बैंकको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक (SANIMA) को सोमबार शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्ष २०७६।७७ बाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आइतबार अन्तिम पटक ३५२ रुपैयाँमा कारोबार भएको बैंकको शेयरमूल्यमा नेप्सेले बोनस समायोजन गरी प्रतिकित्ता ३२० रूपैयाँमा शेयरमूल्य समायोजन गरेको छ । यसअनुसार…