मौद्रिक नीति तयारीमा राष्ट्र बैंक, असार १० गतेभित्र सुझाव पेश गर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीति तयारीमा लागेको छ । केन्द्रीय बैंकले आगामी १५ साउनभित्र मौद्रिक नीति ल्याउन सरोकारवालासँग सुझाव माग गरेको हो । गभर्नर प्रा। डा। विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो । आगामी १० असारसम्म मौद्रिक नीतिका लागि सुझाव दिइ सक्न केन्द्रीय बैंकले अनुरोध गरेको छ…