सानिमा बैंकको नाफामा उल्लेख्य वृद्धि

काठमाडौँ । गत आर्थिक वर्ष २०८२/८३ मा सानिमा बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा ३ अर्ब ५५ करोड १ लाख ४४ हजार ५२५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २ अर्ब…