गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ती गर्ने, आगामी वैशाखबाट एकीकृत कारोबार

गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । काठमाडौमा केन्द्रिय कार्यलय रहेको गरिमा र सिराह जिल्लामा केन्द्रिय कार्यालय रहेको साहारा विकास बैंक बिचमा एक अर्कामा गाभिने (प्राप्ती) गर्ने सम्बन्धमा असोज १६ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो । हाल गरिमा विकास बैंकको अधिकृत पूँजी ५ अर्ब र जारी तथा चूक्ता पूँजी ३…