मेगा बैंक नेपाल लिमिटेड (MEGA) ले कपिलवस्तुको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारदेखि कारोबारको थालनी गरेको हो । चन्द्रौटामा शाखा मेगा बैंकको २०१ औं शाखा हो । बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको बैंकका प्रमुख…