एनआईसी एशिया बैंक (NICA) ले २४ औँ वार्षिकोत्सवको अवसरमा सर्वाधिक फाइदाले भरिपूर्ण “सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता” योजना सार्वजनिक गरेको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आफ्ना ग्राहकहरूको सर्वोपरि हित तथा अधिकतम लाभयुक्त ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले उक्त योजना सार्वजनिक गरेको हो । योजनामा…