भदौमा ८० अर्ब रेमिट्यान्स भित्रियो, आप्रवाह दर ६% ले घट्यो

चालु आर्थिक वर्षको भदौ महिनामा मात्र करिब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम साउन महिनाको तुलनामा धेरै भएपनि गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा भने ६.३ प्रतिशतले थोरै हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । तर, चालु आवको दोस्रो…