सरकारले संचालन गरेको सामाजिक सुरक्षाकोषमा औपचारिक तथा अनौपचारिक सेवामा काम गर्ने सवै श्रमिकको ३१ प्रतिशतले हुने योगदान रकम जम्मा गरी श्रमिक तथा निजको आश्रित परिवारको सामाजिक सुरक्षाको प्रत्याभुति स्वरुप सामाजिक सुरक्षा कोषको स्थापना गरेको हो । सवै क्षेत्रलाई अनिवार्य रुपमा सहभागि हुन आह्वान गर्ने क्रममा गत असार मसान्तसम्ममा योगदान जम्मा गर्न पत्राचार गरेको विषय बैंक…