कृषि विकास बैंकको शाखा कार्यालय रतुवामाई सोमबारे मोरङले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० नयाँ वजार स्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनवाट सेवा सुरु गरिएको बैंकले जनाएको छ । बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले एक कार्यक्रमका बिच नयाँ भवनबाट औपचारिक रुपमा सेवा सुरु गरेका छन् । बैंकका अध्यक्ष…