माछापुच्छ्रे बैंकले १ अर्ब २० करोडको बोनस पारित गर्न बोलायो साधारण सभा

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गराउन कार्तिक २६ गते २३औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरे सँगै वैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले शेयरधनीलाई सञ्चित मुनाफाबाट १ अर्ब २० करोड बोनस शेयर र ६ करोड ३३ लाख…