कृषि विकास बैंकको नेपालगंजस्थित पिपरी शाखा सञ्चालनमा

कृषि विकास बैंकको बांकेको नेपालगञ्जस्थित पिपरी शाखाको औपचारिक सुरुवात भएको छ । एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार अनिल कुमार उपाध्यायले उक्त शाखाको औपचारिक सुरुवात गरेका हुन् । कार्यक्रममा वैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको बैंकले कृषिलाई नछोडने अरुलाई जोडने मुल नारा अनुसार अन्य क्षेत्रलाई समेटदै…